Sunday, April 18, 2021
Home >

वाम एकीकरणको अझै लागेन टुंगो

ओली र प्रचण्डबीच आज छलफल काठमाडौँ, बैशाख २० । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरुबीचको छलफलमा ठोस के सहमति भयो भन्ने

Read More