Wednesday, April 21, 2021
Home >

वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

झापा, बैशाख २० । आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचाररत वृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार आउनुभएका गाउँपालिका अध्यक्ष शम्शेर राईले घटनाको भत्र्सना गर्दै उपचार खर्च गाउँपालिकाले बेहोर्ने बताउनुभयो । गापा अध्यक्ष राईसहित अस्पताल

Read More