भारत लैजाँदै गरेका दुई बालकको उद्धार
स्रचारक कञ्चनपुर, बैशाख २० । दुई बालकलाई फकाएर भारत लैजाँदै गरेका ललितपुर वागमती गाँउपालिका ११ का ४८ वर्षीय शिव शर्मा पक्राउ परेका छन्। शर्मालाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधवार पक्राउ गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कमा खेल्दै गरेका १३ र १४ वर्षीय दुई बालकलाई शर्माले कम्प्युटर तालिम दिने र
Read More