Wednesday, April 14, 2021
Home >

लैनचौर डोजो टिम च्याम्पियन

काठमाडौँ, बैशाख २० । आयोजक लैनचौर डोजो पाँचौँ जिपी कोइराला स्मृति खुला कराते प्रतियोगिताको सिनियरमा टिम च्याम्पियन बनेको छ । लैनचौरले ९ स्वर्ण, ६ रजत र १६ कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको लैनचौर डोजोका प्रमुख रामकुमार थारुले जानकारी दिनुभयो । प्रतियोगितामा बालबाटिका दोस्रो भयो । उसले ५ स्वर्ण, ३ रजत र

Read More