Wednesday, April 21, 2021
Home >

बाह्रबिघा मैदानमा भारतीय हेलिकोप्टर अवतरण

जनकपुरधाम, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । राजदूत पुरी नेतृत्वको टोलीले मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान पनि अवलोकन गरेको छ । टोलीले प्रदेश २ का

Read More