Wednesday, April 21, 2021
Home >

कुहिन थाले काष्ठमण्डपका काठ

काठमाडौँ, बैशाख २० । भुइँचालो गएको तीन बर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ हुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् । वसन्तपुर दरवार क्षेत्रको बाहिर ठाउँ ठाउँमा राखिएका छन् । शिवपार्वती मन्दिरको पश्चिमतिर एक थुप्रो राखिएको छ भने अर्को थुप्रो दरबार क्षेत्रको ठूलो घण्टा छेउमा राखिएको छ । केही

Read More