Wednesday, April 14, 2021
Home >

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौँ, बैशाख २० । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो छ, करार कर्मचारी नियुक्ति गरिएको

Read More