Wednesday, April 14, 2021
Home >

यस्तो रहनेछ यस बर्षको मनसुन

काठमाडौँ, बैशाख २० । आकाशेपानीको भरमा गरिने रोपाई र अन्य खेतीपातीको लागि आगामी मनसुन फलदायी बन्ने भएको छ । यस बर्षको मनसुनमा मुलुकभर औसत पानी पर्ने प्रक्षेपण गरिएको छ । समाचारमा लेखिएको छ, सरदर बर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत बर्षा मानिन्छ । सो भन्दा कम र बढी बर्षा भएमा मौसमविदहरु न्यून

Read More