Sunday, April 18, 2021
Home >

एमाले बैठक स्थगित

काठमाडौँ, बैशाख २० । नेकपा (एमाले) को बुधबार साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफलका लागि बोलाइएको सो बैठक साँझ ६ बजे बोलाइएकामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगन गर्नुभएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गृह जिल्ला झापामा

Read More