Wednesday, April 21, 2021
Home >

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका महत्वपूर्ण

पोखरा, बैशाख २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयको गोष्ठीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । भ्रष्टाचार राष्ट्रको विकास एवं समृद्धिका लागि प्रमुख बाधक रहेको

Read More