Sunday, April 18, 2021
Home >

लागुऔषध नियन्त्रण मात्र होइन् निषेध गर्नुपर्छ : गृहमन्त्री

काठमाडौँ, बैशाख १९ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा लागुऔषधसम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।” उहाँले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र

Read More