Wednesday, April 21, 2021
Home >

आगलागीबाट १३ घर जले

नेपालगन्ज, बैशाख १९ । आज अपराह्न बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ जमुनीमा आगलागी हुँदा १३ घर पूर्णरुपमा र तीन घर आंशिक रुपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो । केटाकेटीहरुले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय पेशकार यादव र

Read More