Sunday, April 18, 2021
Home >

घुससहित नासु यादव पक्राउ

काठमाडौँ, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । माहुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले

Read More