Sunday, April 18, 2021
Home >

क्यान्सरपीडित विभालाई सहयोग

भक्तपुर, बैशाख १९ । एसएलसी २०५३ को ब्याच शारदा स्कूल, भक्तपुरले क्यान्सर पीडित विभा सापकोटा भुजुलाई उपचारका लागि रु ७७ हजार ५०० सहयोग गरेको छ । सोहीे ब्याचका राजेश भुजुुकी पत्नी विभा केही वर्षदेखि क्यान्सर रोगले थलिएर उपचारमा समस्या आएपछि विभालाई सहयोगार्थ गठित ‘विभा बचाऊ’ अभियानले विभिन्न व्यक्तिबाट संकलन गरेको उक्त रकम

Read More