Wednesday, April 14, 2021
Home >

भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी

काठमाडौँ, बैशाख १९ । भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी देखिएको विभिन्न राजनीतिक दलका नेताले बताएका छन् । नेपाल विद्यार्थी क्लबले आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार नै छैन रु’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले राजनीतिक दल र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचार रोक्ने हो भने भ्रष्टाचार धेरै कम हुनेछ भन्नुभयो । नेकपा ९एमाले० का सचिव योगेश

Read More