सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाएका छन्ः मन्त्री ज्ञवाली
चरिकोट, बैशाख १९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ । दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले आगामी दश वर्षपछि नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य भएर उनीहरुलाई घुम्नका लागि विदेश जाने वातावरण बनाउन अहिलेको सरकार लागिपरिरको छ भन्नुभयो
Read More