Wednesday, April 14, 2021
Home >

सहमतिमा पार्टीलाई अगाडि बढाउनुपर्छ–वरिष्ठ नेता पौडेल

तनहुँ, बैशाख १९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित कार्यक्रममा उहाँले काँग्रेस विधि र सिद्धान्तमा चल्ने पार्टी भएकाले त्यहीअनुसार पार्टीलाई अगाडि बढाउन आफूले सभापति

Read More