Sunday, April 18, 2021
Home >

शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा

धनगढी, बैशाख १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । देउवाले प्रदेश नं ७ विकासका धेरै

Read More