Wednesday, April 21, 2021
Home >

परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

काठमाडौँ, बैशाख १८ । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर

Read More