Wednesday, April 21, 2021
Home >

‘दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि सरकार क्रियाशील’ : गृहमन्त्री थापा

हेटौँडा, बैशाख १८ । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ । यहाँ आयोजित पत्रकार भेटघाटमा देशमा बढ्दै गएको अराजक गतिविधि, हिंसा एवं तस्करी नियन्त्रण गर्न कानुनी कारबाहीलाई प्रभाबकारी बनाउनेमा जोड दिंदै उहाँले राजनीतिक स्थायित्व तथा दिगो शान्ति कायम

Read More