Wednesday, April 21, 2021
Home >

करेन्ट लागेर तामाङको मृत्यु

झापा, बैशाख १८ । झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ उनलाई करेन्ट लागेको थियो । किचकबध सहकारी संस्थाले खोलेको किचकबध दूध डेरीमा दूध बेच्न लगेका तामाङलाई चिलिङभ्याट (दुध चिस्याउने

Read More