तरुण दलले प्रशिक्षण दिने
काठमाडौँ, बैशाख १८ । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि बैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले
Read More