Wednesday, April 14, 2021
Home >

गाउँका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा

बैतडी, बैशाख १८ । बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर

Read More