Sunday, April 18, 2021
Home >

बाघे सिमसारको प्रवद्र्धन शुरु

मोरङ, बैशाख १८ । मोरङको पथरीशनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालिएको छ । नगरको वडा नम्बर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी शरणार्थी शिविरको सिधा पर्ने पूर्वपश्चिम मुख्य सडकबाट उत्तरको वनभित्र रहेको सिमसार क्षेत्रको सरसफाइ गरी पोखरी निर्माण गर्ने काम थालेको हो । तत्काल

Read More