Saturday, April 17, 2021
Home >

अफगानिस्तानमा बम आक्रमण, सञ्चारकर्मीसहित ३६ मारिए

काबुल, बैशाख १८ । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् । अधिकारीका अनुसार मोटरसाईकलमा

Read More