Sunday, April 18, 2021
Home >

हट्ला त नेपालप्रतिको भारतीय शंका !

बैशाख १८ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने विशेष आतिथ्य ग्रहण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्किएका छन् । शीर्ष वार्ताक्रममा कुनै ठोस सम्झौता नभए पनि अविश्वास र असमझदारी हटाउन मोदी भ्रमणले सहयोग पुगेको विश्लेषण भारतीय सरकारको छ । दोक्लम घटनापछि चिसिएको सम्बन्ध सुधार गर्न मोदी–सी छलफल केही हदसम्म सफल भएको

Read More