Wednesday, April 21, 2021
Home >

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुन्छःसभापति देउवा

काठमाडौँ, बैशाख १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलन भएको गर्दै

Read More