Sunday, April 18, 2021
Home >

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ

इलाम, बैशाख १७ । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताउनुभएको छ । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान गरिने बताउनुभयो । एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका

Read More