Wednesday, April 14, 2021
Home >

अनाथ तीनजना बालकले पाए अभिभावकत्व

डडेल्धुरा, बैशाख १७ । डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्वसमेत प्रदान गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ पिल्लरी घर भएका पाँच वर्षीय अम्मर बोहरा बुबाको मृत्यु

Read More