Wednesday, April 21, 2021
Home >

स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सञ्चारक काठमाडौं, बैशाख १७ । राजधानी स्थित कालिमाटीमा (आज) सोमबार स्कूटर पल्टिँदा विनयसिंह प्रधानकोे मृत्यु भएको छ । बा ७७ प ८२४३ नम्बरको स्कूटर पल्टिँदा घाइते भएका प्रधानकोे उपचारका क्रममा ट्रमा सेन्टर सुन्धारामा गएराति मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Read More