अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने
पोखरा, बैशाख १७ । अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही बैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका
Read More