Wednesday, April 14, 2021
Home >

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

रोल्पा, बैशाख १७ । भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको

Read More