Wednesday, April 14, 2021
Home >

रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव

पर्वत, बैशाख १७ । रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् । बाबु मजदूरी गरेर घरायसी खर्च जोहो गर्दै आएको परिवारमा उपचार खर्च जुटाउन धौधौ

Read More