Sunday, April 18, 2021
Home >

विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

नुवाकोट, बैशाख १७ । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) उपलब्ध गराएको हो । शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र

Read More