Wednesday, April 14, 2021
Home >

नमूना मार्गमा लायन्सको स्तम्भ

दमक, बैशाख १७ । यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ । करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले बताउनुभयो । सवारी साधनलाई प्रवेश निषेध गरिएको नमूना मार्गमा आकर्षक पानीको

Read More