Sunday, April 18, 2021
Home >

प्रदेश ४ को नामकरणका लागि अभियान

नवलपरासी, बैशाख १६ । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो । नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला

Read More