ढाड दुख्ने समस्याबाट यसरी बच्नुस्
सञ्चारक काठमाडौँ ,बैशाख १६ । ढाड दुख्ने समस्या लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण भएको हो । समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि पहिले पहिले ५० वर्ष नाघेपछि मात्र देखा पर्ने यस्ता समस्या हिजोआज जसलाई पनि भएको सुनिन्छ । त्यसो
Read More