Wednesday, April 21, 2021
Home >

नवलपरासीमा २१ जना औलो रोगी भेटिए

नवलपरासी, बैशाख १६ । नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ । पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा १० जनामा उक्त रोग

Read More