प्रदेश नं. ७ को बजेट पारित
धनगढी, वैशाख १५ । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४÷०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ । सभामुख अर्जुुनबहादुर थापाले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नु हुँदा बैठकले सर्वसम्मतिले पारित गरेको हो । यसअघि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले
Read More