Sunday, April 18, 2021
Home >

वाग्मती तीर्थयात्रा बज्रयोगिनीमा

काठमाडौँ, वैशाख १५ । वैशाख १० गते सोमबारदेखि शुरु भएको वाग्मती तीर्थ यात्राको छैटौँ दिनको कार्यक्रम वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट शुरु भयो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबीचको रमणीयस्थल वाग्द्वारबाट आज बिहान ७ बजे शुरु भएको यात्रा बज्रयोगिनी पुगेको छ । बूढानीलकण्ठमा पूजा र दर्शनसहित सात तीर्थस्नान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा

Read More