Wednesday, April 14, 2021
Home >

श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गरिने

काठमाडौँ, वैशाख १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने बताउनुभयोे । “रेमिट्यान्सलाई आयमूलक क्षेत्रमा लगाउने उद्देश्य पनि छ”, उहाँले भन्नुभयो । मन्त्रालयले

Read More