Wednesday, April 21, 2021
Home >

आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति

कञ्चनपुर, बैशाख १४ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हँुदा रु छ लाखभन्दा बढीको क्षति भएको छ । वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । स्थानीय बासिन्दा

Read More