Wednesday, April 21, 2021
Home >

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सञ्चारक डोटी, बैशाख १४ । डोटीको बुडरमा कारको ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भिमदत्त नगरपालिका–२ उल्टाखामका वर्ष १९ का राजेश विष्ट भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरातर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको कारले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको

Read More