Wednesday, April 21, 2021
Home >

त्रिशुलीमा ग्यास बुलेट खस्दा चालकको मृत्यु

सञ्चारक काठमाडौं, बैशाख १४ । काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ । आज बिहान साढे ६ बजेतिर धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकैबाट भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशुलीमा खस्दा चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । एचआर ५५ क्यू

Read More