दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन
भीमदत्तनगर, बैशाख १४ । प्रदेश नं ७ को एकमात्रै कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको कामलाई तीव्रता दिन दबाबसहित यहाँको निजी क्षेत्र अग्रसर देखिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघलगायतका यहाँका संघ÷संस्था २०५२ सालदेखि नै दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै विभिन्न तहतप्कासित छलफल÷समन्वय गरिरहेको भए पनि हालसम्म त्यसले सार्थकता पाउन
Read More