Wednesday, April 21, 2021
Home >

कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

पाल्पा, बैशाख १४ । रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । आर्थिकरुपमा अतिविपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रम गर्न जान थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई

Read More