Wednesday, April 14, 2021
Home >

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, बैशाख १४ । पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानाकर्षण गराएको हो । टोलीले दमकमा

Read More