Wednesday, April 21, 2021
Home >

नेपाल भ्रमणमा आफ्नै कार ल्याउँदैछन् मोदीले

बैशाख १४ । चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउनेँ वा नेपाली

Read More