Wednesday, April 14, 2021
Home >

प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी : मन्त्री तामाङ

काठमाडौँ, बैशाख १४ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी गराउनु भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कार्यक्रममा उहाँले चाँडै नै समिति गठन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त गरिने बताउनुभयो । ‘‘प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाइ भइरहेको छ

Read More