Wednesday, April 14, 2021
Home >

शहीद, अपांगलगायतलाई परिचयपत्र–निःशुल्क उपचार माग

काठमाडौँ, बैशाख १४ । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चौधबुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ । पार्टी अध्यक्ष रञ्जित गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार उहाँलाई भेटी प्रस्तुत गरेको ज्ञापनपत्रमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश, आदिवासी तथा जनजाति, महिला, मुसलमान र दलित आन्दोलनलाई संस्थागत गर्न शहीद, बेपत्ता, घाइते, अपांगलगायतलाई परिचयपत्र र

Read More